
अभिनेता सुशान्तको आत्महत्याले उदांगो बनाइदिएको बलिउड सिने उधोग
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरण झन्–झन् गाँठो पर्दै गएको छ । दुई साता अगाडि आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । डिप्रेसनका कारण सुशान्तले आत्महत्या गरेको ‘तथ्य’ लाई अहिले धेरैले […]