
क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा बिस्तार, उदघाटन ब्राण्ड एम्बेस्डरबाट
फागुण-१३, काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि क्षेत्र, थानकोट […]