समाचार

धरानमा स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न, करिव ६० प्रतिशत मत खस्यो, मत गणना केही बेरपछि शुरु हुने

धरान / आज धरानमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ९२ हजार ८ सय त्रिपन्न कूल मतदाता संख्यामा जम्मा ५४ हजार ९ सय ९६ खसेको कूल मतमा करीव ६० प्रतिशत मत खसेको निर्वाचन कार्यालय धरानले बताएको छ […]

स्थानीय उप निर्वाचन

आज राती १२ बजेदेखि भोली साँझ ७ बजेसम्म धरानको मुख्य नाका बन्द हुने, पास लिएका सवारी मात्र चल्न पाउने

धरान/ भोली मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गरी धरान लगाएत अन्य क्षेत्रहरुमा आज मध्यराती १२ बजेदेखि अत्यावश्यक तथा अनुमति पत्र (पास) लिएका सवारी बाहेक अन्य साधनहरुलाई  प्रवेश निषेध हुने हुने भएको छ । धरानको […]

भरत राज शर्मा (गोपाल)

धरानमा व्यापारीहरु पनि चुनावी मैदानमा, धरानका शैक्षिक सस्थान र प्रागिकबर्गको समेत भोट नेकपालाई

धरान । कैलास अग्रवाल धरानका पुराना व्यापारी हुन् । शनिबार अग्रावाल निकै व्यस्त देखिए । नेकपा उम्मेद्धवार प्रकाश राई सहितको व्यापारीहरुको टोली लिएर घरदैलोमा व्यस्त थिए। उनी धरान –२ स्थित मतदाताको घरदैलोमा सुर्यध्वजा बाहक उम्मेद्धवार […]

स्थानीय उप निर्वाचन

मजदुरले पनि नेतृत्व गर्न सक्छ, यसको बिकास धरानबाटै सुरु भएको इतिहास छ : प्रकाश राई

धरान । नेकपाबाट मेयर पदका उम्मेदवार प्रकाश राईले मजदुरहरुलाई अब धरानको नेतृत्वमा ल्याउने काम नेकपाले गर्ने र त्यसको विकास धरानबाट सुरु भईसकेको बताएका छन् । निर्वाचन परीचालन उपसमिति तथा यातायात मजदुरहरुहरुले संयुक्त रुपमा आयोजना गरेको […]

समाचार

निर्वाचन आचारसंहिता बारे मुख्य निर्वाचन अधिकृतको दलहरुलाई ध्यानाकर्षण

सुनसरी । यही मंसिर १४ गते हुने उपनिर्वाचनमा सहभागि दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानले आग्रह गरेको छ । धरानमा हुन गईरहेको उपनिर्वाचनको सन्दर्भमा नागरिक समाज, राजनितिक दल, उम्मेदवार तथा संचारकर्मीहरुसँगको […]

स्थानीय उप निर्वाचन

समाजवादी र कांग्रेस परित्याग गरी, ३८ यूवा नेकपामा पार्टी प्रबेश

धरान । समाजबादी यूवा संघ जिल्ला सदस्य रबिन राई सहित ३८ जनाले समाजवादी पार्टी परित्याग गरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन् । पार्टी प्रबेश गर्नेहरुमा समाजवादी पार्टीको यूवासंघ र केही नेपाली कांग्रेसको भातृसंस्था […]

स्थानीय उप निर्वाचन

”धरानको विकासलाई गतिशिलता दिन नेकपालाई भोट” : किरण राई

धरान / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य किरण राईले धरानको बिकास र समृद्धिलाई गतिशिलता प्रदान गर्न आगामी मंसिर-१४ गते हुने उप-निर्वाचनमा नेकपालाई भोट दिन नगरबासीलाई आग्रह गरेका छन । शनिबार धरान-१६ मा घरदैलो […]

स्थानीय उप निर्वाचन

राई उम्मेदवारहरुलाई किराया सुनसरीको शुभकामना, उम्मेदवारले भने- “धरान नगरलाई समृद्ध बनाउछु”

धरान । आगमी मंसीर १४ गते सम्पन्न हुने स्थानीय तहको उप निर्वाचनमा उम्मेदवार बनेका राई उम्मेदवारहरुलाई किराया सुनसरीले बधाई तथा शुभकामना दिइको छ । विभिन्न दलबाट प्रतिनिधीत्व गर्दै धरान उप महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी भई […]

स्थानीय उप निर्वाचन

कांग्रेस परित्याग गरी ३२ कार्यकर्ता नेकपामा प्रबेश

धरान । मंसीर १४ गते हुने स्थानीय तहको उप निर्वाचनमा धरान उप महानगरपालिकाको मेयरपदको लागि विभिन्न दलहरुले अहिले आफनो चुनावी अभियानलाई तिव्रता दिएको छ । आज भएको नेकपाको चुनावी अभियानको घरदैलो कार्यक्रमबाट नेपाली कांग्रेस पार्टीलाई […]

स्थानीय उप निर्वाचन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी घरदैलौ कार्यक्रम जारी, आज धरान १६ मा भोट माग्दै

धरान /आगमी मंसिर १४ गते स्थानीय तहको उप निर्वाचनमा  धरान उपमहानगरपालिकाको मेयर पदका लागी उम्मेदवार भएका प्रकाश राई सहित नगर, जिल्ला, प्रदेश र केन्द्रिये नेता कार्यकर्ता सहितको घरदैलो अभियान आज शुक्रबार पनि जारी छ । […]