
बीपी प्रतिष्ठान धरानमा जटिल अप्रेशन गरेर ९ किलोकाे ट्युमर निकालियो
साउन-२०, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जटिल शल्यक्रिया गरेर ९ किलो ट्युमर निकालिएको छ । प्रतिष्ठानका अनुसार सप्तरी जिल्लाका ५५ बर्षीय एक पुरुषको साउन ९ गते शल्यक्रिया […]