
समाचार
वडाकार्यालय निर्माणमा वडावासीको सहयोग १५ लाख नाघ्यो
असार-९, धरान । वराहक्षेत्र गरपालिका वार्ड नं.–३ को नडाहामा निर्माणाधिन वडाकार्यालयमा वडावासीको सहयोग रकम हिजोबाट रु. १५ लाख नाघेको छ । नगरपालिकाले वडाकार्यालयको निम्ति टेन्डर आह्वान गरेको मिलन चौक मुसहरी टोलमा र नडाहामा वडाकर्यालय कहाँ […]