
सांसद सुदन किराती द्धारा आगलागी पिडितलाई २ सय ४० किलो चामल बितरण
-शारदा तामाङ राई चैत्र-१४, भोजपुर । संघिय सांसद सुदन किरातीले खुखैलाका आगलागी पिडितलाई २ सय ४० किलो चामल वितरण गरेका छन । सांंसद किरातीले जिल्लाको हतुवागढी गाउपालिका वडा नम्बर ८ पात्लेपानी स्थित खुखैलाका आगलागी पिडितलाई […]