२०८० चैत्र ६ मंगलवार

गाउँ घर

विशेषज्ञ डाक्टरको टोलीसहित चुनावी क्षेत्रका गाउँ–गाउँमा सुनिल शर्मा

  भदौं-३१, मोरङ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरु चुनावी अभियानमा जुटेका छन् ।..

वडाध्यक्षको पहलमा भोजपुर दलगाउकी ७० वर्षिया वृद्धाको नयाँ घर बन्यो

-शारदा तामाङ राई श्रावण-१६, भोजपुर। वडाध्यक्ष बाबुुकुुमार राईको पहलमा भोजपुरको रामप्रसादराइ गाउँपालिका ४..

भोजपुुर क्याम्पसमा देखिएका समस्या समाधान गर्न १५ दिनको अल्टिमेटम

-शारदा तामाङ राई श्रावण-१३, भोजपुर । भोजपुुर बहुमुुखी क्याम्पसमा देखिएका समस्या तत्काल समाधान गर्न चार वटा..

भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन निर्वाचित

-शारदा तामाङ राई श्रावण-१०, भोजपुर ।  भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन निर्वाचित भएका छन ।..

भोजपुरमा उपन्यासकार कविता राईको गुरु उपन्यास माथि परिचर्चा

-शारदा तामाङ राई श्रावण-९, भोजपुर । भोजपुरमा कवी तथा उपन्यासकार कविता राईको “गुरु “ उपन्यास माथि परिचर्चा भएको छ ।..

भोजपुुरमा किरात प्रदेशको माग गर्दै यायोक्खाद्वारा एक घण्टा चक्काजाम

-शारदा तामाङ राई श्रावण-५, भोजपुर । भोजपुरमा प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणा गर्न माग गर्दै एक घण्टा..

भारतद्वारा भोजपुरको तिन स्थानिय तहलाई एम्वुलेन्स हस्तान्तरण

-शारदा तामाङ राई असार-२०, भोजपुुर । भोजपुरको तिन वटा स्थानिय तहलाई भारत सरकारले एम्वुलेन्स हस्तान्तरण गरेको छ ।..

सांसद सुदन किरातीद्धारा चम्पेका १२ जना जेष्ठ नागरिकलाई सम्मान

–शारदा तामाङ राई असार-१५, भोजपुर । सघिय सांसद सुदन किरातीले भोजपुरको अरुण गाउपालिकाका १२ जना जेष्ठ नागरिकलाई..

भोजपुर नगरपालिकाको बजेट ६२ करोड १३ लाख १३ हजार

-शारदा तामाङ राई असार-१२, भोजपुर । भोजपुर नगरपालिकाले ६२ करोड १३ लाख १३ हजार बराबरको वजेट सार्वजानिक गरेको छ ।..

नेकपा माओबादी केन्द्र भोजपुरले अन्तरघात गर्ने नेता कार्यकतालाई कार्वाही गर्ने

-शारदा तामाङ राई जेठ-३१, भोजपुुर । नेकपा माओबादी केन्द्र भोजपुरले स्थानिय तह निर्वाचनमा अन्र्तघात गर्ने नेता तथा..

भोजपुुरमा काँग्रेसबाट निर्बाचित जन प्रतिनिधिहरुलाई प्रशिक्षण दिईने

-शारदा तामाङ राई जेठ-३१, भोजपुुर । नेपाली काग्रेस भोजपुुरले स्थानीय तह निर्बाचनमा नेपाली काँग्रेसबाट निर्बाचित..

भोजपुुरमा नियमित बिद्युत आपुुर्ति नहुदा उपभोक्ता मारमा

-शारदा तामाङ राई जेठ-३०, भोजपुर । भोजपुुरमा नियमित बिद्युत आपुुर्ति नहुदा उपभोक्ता मारमा परेका छन् । विद्युत..

वडाध्यक्षले दिए सय जना बिद्यार्थीलाई निशुुल्क बिद्यालय पोशाक

-शारदा तामाङ राई जेठ-२९, भोजपुर । भोजपुुरको हतुवागढी गाउपालिका ८ का वडाध्यक्ष प्रेम बहादुर थापाले एक सय जना..

आम नागरिकको हरघरमा चेतनाको बाजा बज्नुु पर्छ : मेयर आले

-शारदा तामाङ राई जेठ-२५, भोजपुर । भोजपुुर नगरपालिकाका मेयर कैलाश कुुमार आलेले जनताको घरघरमा चेतनाको बाजा बज्नुु..

भोजपुर नगर कार्यपालिकाको निर्वाचनका गठबन्धन दलका बहुुमत सदस्य बिजयी

-शारदा तामाङ राई जेठ-१८, भोजपुर । भोजपुर नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धन दलका बहुमत सदस्य..

भोजपुुरमा ७९ जना आँखाका रोगीको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया

  -शारदा तामाङ राई जेठ-१६, भोजपुुर । भोजपुुर नगरपालिका १२ टक्सार स्थित पुुरानो डबलीमा भएको दुुई दिने आखा शिविरमा..