२०८० चैत्र ६ मंगलवार

मूख्य समाचार

मैनामैनी सडक दुर्घटनाको मूख्य कारण ओभर लोड र घुमाउरो बाटो, सबै यात्रुहरुको पहिचान खुल्यो

चैत्र-१, धरान ।  मैनामैनी सडक खण्डमा दुर्घटनाको मुख्य कारण गाडी क्षमता भार भन्दा बढी यात्रु बोक्नु र घुमाउरो बाटो..

धरानबाट हतुवागढीको चु्हार हिडेको गाडी उदयपुरको मैनामैनीमा दुर्घटना, दुर्घटनामा ८ को मृत्यू, अन्य गम्भिर भाइते

चैत्र-१,धरान । उदयपुरको मैनामैनी सडक खण्डमा यात्रुवाहक बोलेरो गाडी दुर्घटना भएको छ । गाडीमा जम्मा १५ यात्रु सवार..

सत्ता गठबन्धन फेरिए लगत्तै सेयर बजारमा लाग्यो सर्किट ब्रेक

फागुन-२१, काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से..

अचानक बेहोस भएमा प्राथमीक उपचार कसरी गर्ने !

मानिस जतिबेला, जहाँ पनि बेहोस हुनसक्छ । यसमा उमेर, शारीरिक तन्दुरुस्ती, समय र ठाउँको पनि खास प्रभाव हुँदैन ।..

धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन

माघ-२४ धनकुटा । धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ ।..

विपि हस्पिटलमा पठनपाठन नियमित गर्न विद्यार्थीले थाले ‘रिले अनशन’

माघ-२४, धरान । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि..

बाँसबारी जग्गा प्रकरणमा समातिएका अरुण चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा

माघ-२४, काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा..

बाँसबारी छाला जुत्ता कारखाना उधाेगका तत्कालीन कार्यकारी प्रमुख अजित नारायण थापा पक्राउ

माघ-१८, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ..

नेपालको सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात, पूर्वी खण्ड सुख्खा खडेरी

माघ-१८, धनगढी । सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका..

छालाका विभिन्न समस्याहरु र उपचारका लागि अल्ट्राभाइलेट लाइट थेरापी नोबेलमा

पुष-१८, विराटनगर । मानिसको स्वास्थ्य संगै सौन्दर्य पनि त्यत्तिकै महत्व राख्ने विषय हो । समाजमा हामी छालाका..

नोवेलमा इलेक्ट्रो फिजियोलोजी स्टडी र रेडियो फ्रिक्वेन्सी एब्लेसन सेवा सुरु

पुष-९, विराटनगर । विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मुटु रोग विभागमा मुटुको धडकन् बढ्ने..

मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको पथरिया निकाल्ने प्रविधि ‘इआरसीपी’ नोबेलमा, पूर्वका विरामीहरुलाई काठमाडौं नै पुग्नु पर्ने बाध्यताको अन्त्य

पुष-१४, बिराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा केही दिन अगाडि एक जना ७२ बर्षिया बृद्धाको पित्त नलीमा..

नोवेलमा बालबालिकाको कार्डियोलोजि सेवा उपलव्ध भए पछि पूर्वका विरामीलाई राहत

  पुष-११, विराटनगर । स्थीत नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरे..

कैद भुक्तान गरेर छुट्ने दिनमै मोरङ कारागारका कैदीको मृत्यु

पुस-९, विराटनगर । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका- १० का चण्डेश्वर सहनीको कैद..

वेयरहाउजिङको आईपीओ सर्वसाधारणलाई खुल्यो, कस्तो छ कम्पनी ?

मंसिर-१०, काठमाडौं । सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । मंसिर..

लैङ्गिक हिंसा विरुद्ध धनकुटा नगरपालिकाले गर्यो प्रभातफेरी

मंसिर-१०, धनकुटा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज बिहान धनकुटामा प्रभातफेरी गरिएको छ ।..