समाचार

सांसद पद खोजिएका ७ मन्त्रीहरुलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

जेठ-६, काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, […]

समाचार

निर्देशन विपरित आधिकारीक उम्मेदवारविरुद्ध मतदान गरेकोमा भर्त्सना

जेठ-६, काठमाडौं । नेकपा एमालेले पार्टीको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको भन्दै भर्त्सना गरेको छ । वाग्मती प्रदेशबाट प्रतिनिधित्व […]

कोरोना

वीपीको कोभिड अस्पतालमा इटहरी-५ की संक्रमित महिलाको मृत्यु

जेठ-५, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ५ सुनसरीकी ३७ बर्षीया महिला रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका […]

राष्ट्रिय

कोरोना विरुद्दको खोप रेम्डिसिभिरको उत्पादन अब नेपालमै, एक महिनाभित्रै बजारमा आउने

जेठ-५, काठमाडौं । कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधिको नेपालमै उत्पादन सुरु हुने भएको छ । यसको उत्पादनका लागि सफल परीक्षण समेत भइसकेको छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले उत्पादन प्रक्रिया […]

१ नम्बर प्रदेश

प्रदेश १ मा संक्रमित संख्या तिब्रगतिमा बृद्दी, आजमात्रै १२९८ थपिए

जेठ-५, धरान । प्रदेश १ मा आज १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, […]

१ नम्बर प्रदेश

हतुवागढी गाउँपालिकामा आज थप दूईजनामा कोरोना संक्रमण पुष्टि, भोलिदेखी परिक्षणको डायरा बढाउने

जेठ-५, भोजपुर । हतुवागढी गाउँपालिकाको घोडेटार बजारमा थप दूई जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । संक्रमीत हुनेहरुमा घोडेटार बजारकै २ महिला रहेको गाउँपालिकाका स्वास्थ्य संयोक जय राईले जानकारी गराए । आज कोरोना परिक्षणको दोश्रो […]

राष्ट्रिय

अक्सिजनको समस्या ९५ प्रतिशत समाधान, दैनिक दशटन लिक्विड आयात

जेठ-५ गते । कोरोना भाईरसबाट संक्रमित विरामीका लागि अत्यावश्यक रहेको अक्सिजन आपूर्ति ९५ प्रतिशतले व्यवस्थापन भई सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनुभयो । हाहाकारनै मच्चिएको थियो तर सबैतिरबाट व्यवस्थापन भएकाले ९५ प्रतिशत समधान […]

१ नम्बर प्रदेश

भोजपुरको हतुवागढी गाउँपालिकाको घोडेटारमा ३ जनामा कोरोना संक्रमण पुष्टी, गापामा सयौको संख्यामा संक्रमीत हुनसक्ने अनुमान

जेठ-४, भोजपुर । भोजपुरको दक्षीणी क्षेत्र हतुवागढी गाउँपालिकाको घोडेटार बजारमा तीन जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । संक्रमीत हुनेहरुमा घोडेटार बजारमा पसल संचालन गरी बस्ने २ जना महिला छन भने स्थानीय १ पुरुष रहेको […]

समाचार

सुनसरीमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा

वैशाख-१६, धरान । जिल्लामा कोरोना सङ्क्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि यही २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका […]

समाचार

भोजपुरमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

-शारदा तामाङ राई बैशाख-१६ भोजपुर। भोजपुरमा वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भोजपुर नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन परियोजना सामीको आयोजनामा बुधवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर, […]