प्रवास

अर्काको श्रीमानसँग रात बिताएपछि निबस्त्र सडकमा डुलाइयो

एजेन्सी / पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । अझ पति–पत्नीलाई एक रथको दुई पांग्राको संज्ञा पनि दिइन्छ। घरबार बिग्रिन नदिँन समाजमा आ–आफ्नै नियम बनाइएका हुन्छन्। संसारले समेत त्यसलाई बाँधेको हुन्छ। छिमेकी मुलुक चिनमा पनि एउटा […]

मूख्य समाचार

सरकारको वेवास्ताका कारण जनप्रतिनिधि रिक्त

काठमाण्डौं : सरकारको वेवास्ताका कारण जनप्रतिनिधि रिक्त रहेका ४७ स्थानमा गर्नुपर्ने उपनिर्वाचनको प्रक्रिया अन्योलमा परेको छ । निर्वाचन आयोगले आगामी कार्तिक तेस्रो सातादेखि मंसिर पहिलो सातासम्ममा निर्वाचन गर्ने गरी तयारी अघि बढाएपनि सरकारले आवश्यक समन्वय […]

पर्यटन

पर्यटन वर्ष २०२० का लागि कर्णाली प्रदेशले थाल्यो तयारी

काठमाडौं– पर्यटन वर्ष २०२० का लागि कर्णाली प्रदेशले तयारी थालेको छ । नेपाल सरकार, पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डको तयारीमा सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहेका बेला पर्यटकीय क्षेत्र कर्णाली प्रदेशले पनि आफ्नो […]

स्वास्थ्य

डेबगु प्रकोप जनचेतना कार्यसमिति गठन

तरहरा/डेबगु प्रकोप जनचेतना तथा रोकथाम कार्यक्रम संचालनका लागि इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा सदस्य राम बहादुर गिरीको संयोजकत्वमा १३ सदस्यी कार्यसमिति चयन गरिएको वडा अध्यक्ष मणीराम श्रेष्ठले बताए । हाँसपोसा जनस्वास्थ्य कार्यालयको प्राविधिक […]

हाम्रो सरोकार

धरानमा डेंंगुु महामारी अझै नियन्त्रण बाहिर, प्रदेशको ८० लाख हावामा उड्यो

धरान / विगत लामो समयदेखी डेंगु रोगले महामारीको रुप लिदै धरानको प्राय सबै वडाहरुलाई प्रभावित पारेको छ । धरान नगरपालिकाले तत्काल यस महामारीलाई रोगथाम गर्नको लागि विशेष कार्यदल नै गठन गरि नियन्त्रणको लागि पहल गरेता […]

स्वास्थ्य

एक्लै भएको बेलामा हृदयघात भएको शंखा लागेमा के गर्ने ? डा. आशिष आचार्यकाे यस्ताे सुझाव

मुटु रोग सम्बन्धी हाम्रो देशमा Community Awareness एकदमै आवश्यक भएकोले यी बिषयहरुमा जानकारी लिनु र दिनु अतिनै आवश्यक ठान्दछु । हृदयघात बाट हुने मृत्यु दिन प्रतिदिन बढ्दै गएकोले सबै जनाले यो रोगको सिकार हुन बाट […]

विजनेश

मेलम्चीको गाँठो फुक्यो, टुक्र्याएर ठेक्का लगाउने निर्णय अन्ततः कार्यन्वायन

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने भएको छ । यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ । मन्त्रिपरिषद बैठकले मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर अघि बढाउने निर्णय […]

मनाेरन्जन

निता र आमेशको ‘बैमानी बैमानी’

जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मिलन सुर्खेतीको संगीत तथा योगेन ढोलीको शब्द रहेको छ । गीतको भिडियोमा भने नायिका निता ढुंगाना र […]

हाम्रो सरोकार

उपनाम राखेर पनि नागरिकता पाइने !

काठमाडौं । उपनाम राखेर पनि नागरिकता लिन सक्ने गरी नागरिकता विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको छ मंगलबारको बैठकमा समितिले जुटाएको सहमतिअनुसार कसैले उपनाम राखेर नागरिकता लिन चाहेमा जिल्ला प्रशासन कार्यालयले प्रतिलिपी […]

हाम्रो सरोकार

खानेपानी आयोजना असफल भइसकेको दाबी: संस्थानको सम्पत्ति हस्तान्तरण पेचिलो मुद्दा बन्दै

धरान:एसियाली विकास बैंक(एडिबि)को अनुदान तथा ऋण सहयोगमा सञ्चालन भइरहेको धरान खानेपानी आयोजनाको सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रिया पेचिलो बिषय बनेको छ । केही समयअघि सर्वोच्च अदालतमा मुद्दा परेपछि संस्थानको सम्पत्ति हस्तान्तरण प्रक्रिया अड्किएको थियो । […]