स्वास्थ्य

एक्लै भएको बेलामा हृदयघात भएको शंखा लागेमा के गर्ने ? डा. आशिष आचार्यकाे यस्ताे सुझाव

मुटु रोग सम्बन्धी हाम्रो देशमा Community Awareness एकदमै आवश्यक भएकोले यी बिषयहरुमा जानकारी लिनु र दिनु अतिनै आवश्यक ठान्दछु । हृदयघात बाट हुने मृत्यु दिन प्रतिदिन बढ्दै गएकोले सबै जनाले यो रोगको सिकार हुन बाट […]

विजनेश

मेलम्चीको गाँठो फुक्यो, टुक्र्याएर ठेक्का लगाउने निर्णय अन्ततः कार्यन्वायन

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने भएको छ । यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ । मन्त्रिपरिषद बैठकले मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर अघि बढाउने निर्णय […]

मनाेरन्जन

निता र आमेशको ‘बैमानी बैमानी’

जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मिलन सुर्खेतीको संगीत तथा योगेन ढोलीको शब्द रहेको छ । गीतको भिडियोमा भने नायिका निता ढुंगाना र […]

हाम्रो सरोकार

उपनाम राखेर पनि नागरिकता पाइने !

काठमाडौं । उपनाम राखेर पनि नागरिकता लिन सक्ने गरी नागरिकता विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको छ मंगलबारको बैठकमा समितिले जुटाएको सहमतिअनुसार कसैले उपनाम राखेर नागरिकता लिन चाहेमा जिल्ला प्रशासन कार्यालयले प्रतिलिपी […]

हाम्रो सरोकार

खानेपानी आयोजना असफल भइसकेको दाबी: संस्थानको सम्पत्ति हस्तान्तरण पेचिलो मुद्दा बन्दै

धरान:एसियाली विकास बैंक(एडिबि)को अनुदान तथा ऋण सहयोगमा सञ्चालन भइरहेको धरान खानेपानी आयोजनाको सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रिया पेचिलो बिषय बनेको छ । केही समयअघि सर्वोच्च अदालतमा मुद्दा परेपछि संस्थानको सम्पत्ति हस्तान्तरण प्रक्रिया अड्किएको थियो । […]

समाचार

पाँचथरमा पहिरोले सय रोपनी वढि अलैँची बगान बगायो

पाँचथर / केहि दिन यता परेको अविरल वर्षादका कारण झरेको पहिरोले पाँचथरको फालेलुङका कृषकले लगाएको अलैँची बगान बगाउँदा कृषकहरु चिन्तित बनेका छन् । उनीहरुले लगाएको सय रोपनी भन्दा वढि अलैँची बगान पहिरोले बगाएको फालेलुङ १ […]

समाचार

धरान–धनकुटा सडक खण्डमा पहिरोका कारण बाटो अवरुद्द

धरान । गएराती परेको बर्षाका कारण धरान –धनकुटा सडक खण्डमा पहिराे गएसंगै धरान – धनकुटा सम्पर्क विहिन भएकाे छ । धरान धनकुटा सडक खण्डमा पर्ने गर्जु खाेलामा गएकाे पहिराेका अवरुद्ध भएकाे धरान–धनकुटा सडक खण्ड शुक्रबार […]