
२२औ बुढाशुब्बा गोल्डकप
बेलबारी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै मनाङ मर्यास्ङ्दी क्लब सेमिफाइनल प्रबेश
-हरि ईवाहाङ लिम्बु धरान/ धरानमा जारी २२ औ बुढा सुब्बा गोल्डकपमा आज भएको खेलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब काठमाडौ सेमिफाइनलमा प्रबेश गरेको छ। मनाङले बेलबारी फुटबल क्लबलाई ४-० ले पराजित […]